121
अभियुक्तलाई अभियोग सुनाउनु पर्ने
122
अभियुक्तको बयान गराउनु पर्ने
123
अभियुक्तले कसूर स्वीकार गरे मुद्दाको फैसला तत्काल गर्नु पर्ने
124
वादी प्रतिवादीबिच छलफल गराउन सक्ने
125
प्रमाण बुझ्न तारिख तोक्ने
126
कैद वा थुनामा परेको पक्ष वा साक्षीलाई उपस्थित गराउनु पर्ने
127
प्रमाण बुझने क्रम
128
होस ठेगानमा नरहेका ब्यक्तिको कारबाही सम्बन्धी व्यवस्था
129
मुद्दाको पुर्पक्ष खुला इजलासमा गर्नु पर्ने
130
अभियुक्तले आफ्नाे प्रतिरक्षाको लागि कानून व्यवसायी नियुक्त गर्न सक्ने
131
फैसला गर्नु पर्ने
132
फैसलाको सूचना तथा नक्कल दिने
133
मृत्यु भएमा मुद्दा खारेज हुने